दाउर प्रहार गरी आफ्नै दिदी हत्या गरेको अभियोगमा पक्राउ

रोल्पा–आफ्नै दिदी २२ वर्षीया कल्पना घर्तीलाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा रुन्टीगढी गाउँपालिका ३ सल्लीकोट बस्ने १९ वर्षीय लुमबहादुर घर्तीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ आपसी झैझगडामा कल्पनालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर अस्थायी प्रहरी पोष्ट … Continue reading दाउर प्रहार गरी आफ्नै दिदी हत्या गरेको अभियोगमा पक्राउ